Monday, April 22, 2019

Binod chaudhary

नजिक बसेर टाढा हुनु भन्दा टाढा बसेर नजिक हुनु राम्रो भगवान को मुख नहेरी ग्राहक को मुख हेर्यो भने लछिन हुदैन  
Theres  a beautiful miraculous story of a real life incident that goes like :

His mother died of cancer in 2057 BS and his father too had cancer on his tongue, first they tried cutting it but later on it grew out of control , fed up with all the medical treatments including ayurveda and tibetean they went to banglore and saw saibaba. The bibhuti of saibaba worked and miraculously it healed the cancer.

He is a quite a singer , ekai najr ma maya basyo hai, luki chhipi heridinale was sung by him, composed and written by sambujheet baskotaa, with whom he started his musical journey with the debut song, maya jindagiko abhinna anga ho.......

He was the producer of movie Basudev (directed by Nir Shah) - kun mandir ma janxau yaatri this song was the part of the movie. The movie was selected as the best film in foreign category in moscow film fest 2040 BS.


हामी त्यस्तो देश का नागरिक हौँ जहाँ ठुलो मान्छे बन्न ठुलो सोच राखनै पर्दैन केवल ठुला मान्छे को संगत गरे पुग्छ

एमाले जडसुत्र वादी कम्युनिष्ट होइन किन भने येस्मा उदारवाद पनि आएको छ र यो कुरा, बिनोद चौधरी र ट्रेड युनियन अटाउनु ले पनि बुझाउछ


श्री ५ धिरेन्द्र ले राजपाट त्यागेर बसेको थिए । त्यतिबेला को एउटा रमाइलो घटना एस्तो छ , लण्डन घुम्दै गर्दा धिरेन्द्र , बिनोद चौधरी र अरु दुइ जना साथी भएर ह्वाइट हेज बार मा पुगेका थिए । तहाँ श्री ५ धिरेन्द्र ले शिर्ली लाइ देखेका थिए र उनीलाई प्रभावित पार्न भनि सवै भन्दा महँगो डोक  पोरेन  नामक स्याम्पेन का १२ बोत्तल खाएका थिए । प्रेक्षा माथि दुर्बेवाहर गरेको थाहा पाएपछि महारानी ऐश्वर्य राज्य लक्ष्मी ले धिरेन्द्र लै नराम्रो संग गालि गरेकी थिइन् । त्यस पछि नै उनले राजकीय ऐश आराम त्यागेका हुन् ।




श्री ५ ज्ञानेन्द्रले सुर्य टोबाको कम्पनी लै माथि ल्याउन साम दाम दण्ड वेद प्रयोग गरेका थिए । कहानी एस्तो छ, पहिले याक चुरोट खुब चल्थ्यो, सुर्य चुरोट लै उकास्न पहिले राजा ले ट्रक का ट्रक याक चुरोट किनेर स्टक मा राखे, पछि त्यो ओशिएर काम नलाग्ने भएपछी बजार मा पठाए । ग्राहक ले ऒसियेको याक भन्दा सुर्य रुचाउनु सोभाविक भयो अनि सुर्य चुरोट ले लगातार सफलता हासिल गर्यो । श्री ५ ज्ञानेन्द्र सिप्रदी ट्रेडिङ्ग, सोल्टी होटेल जस्ता ठुला कम्पनी का मालिक हुनु बाट उनि एक सक्षम उद्योगकर्मी  भएको पुस्टि हुन्छ ।      
Share:

0 comments:

Post a Comment

Total Pageviews

About

Niranjan Adhikari is currently pursuing Computer Engineering in WRC IOE,Pokhara. Resident of Butwal,Niranjan's interests include Poetry, Design and Programming

Contributors

Powered by Blogger.