Wednesday, June 12, 2019

योग माया



२०७५ सालको मदन पुरस्कार विजेता एस पुस्तक मा साहित्यकार निलम कार्की निहारिका ले प्रथम नेपाली महिला नेत्री तथा धार्मिक अभियन्ता योगमाया न्यौपाने को संघर्ष लाइ दर्शैयेकी छन्
१९७९ मा श्री ३ ले सति प्रथ उन्मुलन ग
र्दा अरुण नदि नजिकै को गाउँमा भक्तिनी मायाको पात्र बाट आफु सक्दो भएको प्रयाश र हर्ष उल्लाश लाइ उपन्यास मा चित्रण गरिएको छ । साथै उनले बाल विवाह अन्त्य गर्न र विधवा विवाह गर्ने नियम ल्याउन गरेको तत्परता लै पनि देखिएको छ ।



सारै दुखको कुरा एस देशको इतिहास मा येस्तै महत्व पूर्ण कुराहरु पोखरा ले सेती लुकाए झैँ लुकाइएको छ 

हामी  आइमाई मान्छे आफ्ना डोली भित्रिएको घर बाट बिदा नपाई निस्किने भनेको कात्रोमा बोकिदा मात्र हो नत्र जे पर्दा पनि सहेरै बस्नुपर्छ

हाम्रो समाज ले छोरीलाई सधै अर्घेलो नै देख्छ 


  • पृथ्वी नारायण शाह ले आमालाई सति जान रोके तर उनि मर्दा रानिहरुलाई रोक्ने कोहि भएन, हुन त तिनी खुसि ले नै गए होलान |
  • सति प्रथा रोक्न भनि बाबा गुरु षडानन्द ले दिन्ग्ला मा मलामी हरु संग धरी लड्थे |
  • कमारी ले जन्माएको सन्तान समेत मालिक को हुने भएकाले कमारी को दाम कमारो को भन्दा ज्यादा हुन्थ्यो |
  • पछि ब्राह्मण लै चै दास बनौन नपाउने भयो रे|

Its a bulky book with like 500 pages, to the later pages I found the book less interesting so I left at 400 pages or something, It's good if you're interested in Nepali history or if your major is in the subject relatable to it....but 500 pages is huge...id rate it 6/10, yeah I am conscious that its a madan purakskar winner

 
Share:

0 comments:

Post a Comment

Total Pageviews

About

Niranjan Adhikari is currently pursuing Computer Engineering in WRC IOE,Pokhara. Resident of Butwal,Niranjan's interests include Poetry, Design and Programming

Contributors

Powered by Blogger.